राहदानी प्राप्त भएको सम्वन्धी सूचना ।।
२०७८-०८-१४
२०७८-०८-१४
तस्बिर :
यस कार्यालयमा फारम पेश गरेका निम्न बमोजिमका निवेदकहरुको मात्र राहदानी प्राप्त भइसकेको छ । आफ्नो नाम थर एकिन गरेर पैसा तिरेको भौचरको अर्धकट्टी तथा नागरिकता वा पहिचान खुल्ने प्रमाणसहित स्वयम् उपस्थित भई आफ्नो राहदानी (पासपोर्ट) लिनु होला ।
जिल्ला प्रशासन कार्यालय, धादिङ
