राहदानी
- राहदानी विभागको वेवसाईटको गई Online Application For E-Passport मा Click गरे पश्चात आफैले आवेदन गर्न सकिन्छ।
- जिल्ला प्रशासन कार्यालय धादिङ कोठा नं.-5 राहदानी शाखा भित्रै फर्म भर्ने व्यवस्था रहेको छ।
- आवश्यक सक्कल कागजातहरु साथै लिई आउनुपर्छ।
- कोठा नं.-15 बाट टोकन प्राप्त गरी गेट बाहिर रहेको कोठा नं. १६ मा गई बैंक भाउचर भर्नु पर्दछ र कृषि बिकास बैंक गई दस्तुर बुझाउनुपर्छ।
- नयाँ राहदानी र नवीकरणको लागि रु. पाँच हजार (5,000/-)
- हराएको वा विग्रिएको भए रु. दश हजार (10,000/-) दस्तुर लाग्दछ।
- आवश्यक पर्दैन।
- नागरिकता तथा राष्ट्रिय परिचय पत्र सक्कल अनिवार्य
- बसाईसराईको हकमा बसाईसराई दर्ता प्रमाणपत्र,
- विवाहितको हकमा विवाहदर्ता प्रमाणपत्र,
- सम्बन्ध विच्छेदको हकमा सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र,
- नविकरणको हकमा पुरानो राहदानीको सक्कल प्रति
नाबालकको हकमा
- सक्कल जन्मदर्ता
- नाबालक परिचयपत्रको सक्कल, सो को प्रमाणित प्रति र आमा/बुबा/संरक्षकको नागरिकता सक्कल प्रति समेत
- एक (१) वर्ष भन्दा कम अवधि बाँकी भएमा रु.5,000।– तिरि नवीकरण गर्न सकिन्छ।
- एक (१) वर्ष भन्दा बढी अवधि बाँकी भएमा रु.10,000।– तिरि नवीकरण गर्न सकिन्छ ।
- मिल्दैन, राहदानी विभागबाट मात्र इमर्जेन्सी राहदानीको लागि आवेदन गर्न मिल्छ।
- पर्दैन
- जिल्ला प्रशासन कार्यालयको कोठा नं.-६ (प्रशासन शाखा) मा विवरण फरक परेको निवेदन दिई सिफारिस बनाई विवरण संसोधन गर्नु पर्दछ।
- करिब १ महिना भित्र ।
- थप रु पाँच हजार (5,000।–)।(जिल्लाबाट आवेदन गर्दा)
- रु. पाँच हजार मात्र (5,000।–)। (जिल्लाबाट आवेदन गर्दा)।
- जिल्ला प्रशासन कार्यालयको कोठा नं.-6 (प्रशासन फाँट) बाट नाबलक परिचयपत्र बनाए पश्चात अनलाईन आवेदन फाराम भरी तोकिएको दस्तुर बुझाई नाबालक स्वयम् Enrollment Center मा उपस्थित हुनुपर्छ।
- दश वर्ष भन्दा कम उमरेका नाबलकलाई रु.२५००।–
- सो भन्दा माथि उमेरको हकमा रु.५०००।– शुल्क लाग्छ (जिल्लाबाट आवेदन गर्दा)
- नाबालक परिचयपत्रको जिल्ला प्रमाणिकरण लिई जानुपर्छ। अन्य सिफारिस आवश्यक पर्दैन।
- अन्य जानकारीको लागि (कोठा नं.-5) राहदानी शाखाको सम्पर्क नं. 9851354727 मा सम्पर्क राखी जानकारी प्राप्त गर्न मिल्छ ।
