राहदानी प्राप्त भएको।
२०७७-१२-२३
२०७७-१२-२३
यस कार्यालयमा २०७७ चैत्र १७ गतेसम्म पेश गरेका निवेदकहरुको राहदानी प्राप्त भइसकेको छ । पैसा तिरेको रसिदको अर्धकट्टी तथा नागरिकता वा पहिचान खुल्ने प्रमाणसहित स्वयम् उपस्थित भई आफ्नो राहदानी (पासपोर्ट) लिनु होला ।
