2077-12-12
2077-12-12
यस कार्यालयबाट राहदानी प्राप्त गर्ने गरी २०७७ साल फागुन १९ गतेसम्म निवेदन पेश गरेका निवेदकहरुको राहदानी यस कार्यालयमा उपलब्ध भएकोले आफूले पैसा तिरेको रसिदको अर्धकट्टी तथा नागरिकता वा पहिचान खुल्ने कागजात सहित आफैले कार्यालयमा सम्पर्क राख्नु हुन जानकारी गराइन्छ ।