१. राहदानी बनाउनको लागि अनलाईन आवेदन कसरी गर्न सकिन्छ?
- राहदानी विभागको वेवसाईटको गई Online Application For E-Passport मा Click गरे पश्चात आफैले आवेदन गर्न सकिन्छ।
- जिल्ला प्रशासन कार्यालय धादिङ कोठा नं.-5 राहदानी शाखा भित्रै फर्म भर्ने व्यवस्था रहेको छ।
