Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धादिङ

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धादिङ

न्यून व्यान्डविथ Invert Color A- A A+

जिल्ला विपद् व्यवस्थापन समितिले जिल्ला विपद् व्यवस्थापन कोषको रकम कसरी वितरण गर्दछ ?

विपद्को घटनामा परी कुनै परिवारमा १ जनाको मृत्यु भएमा रु दुई लाखका दरले, सोही परिवारमा अन्य व्यक्तिको समेत मृत्यु भएमा प्रति व्यक्ति थप रु एक लाखका दरले राहत रकम उपलब्ध गराउनु पर्नेछ । यसरी मृतकको परिवारलाई उपलब्ध गराइने राहत एकद्वार नीति अवलम्वन गरी उपलब्ध गराउने व्यवस्था मिलाइने छ ।


विपद्


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-02-20 13:15:43

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, धादिङ .