Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धादिङ

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धादिङ

न्यून व्यान्डविथ Invert Color A- A A+

राहदानी प्राप्त भएको ।

2078-01-06

2078-01-06


यस कार्यालयमा २०७७ चैत्र १७ गतेसम्म पेश गरेका निवेदकहरुको राहदानी प्राप्त भइसकेको छ । पैसा तिरेको रसिदको अर्धकट्टी तथा नागरिकता वा पहिचान खुल्ने प्रमाणसहित स्वयम् उपस्थित भई आफ्नो राहदानी (पासपोर्ट) लिनु होला ।

पछिल्लो अपडेट गरिएको : 2082-12-30 21:08:06

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, धादिङ .