जग्गा जमिन नहुने पुनर्स्थापनाका लाभग्राहीका लागि नेपाल सरकारले आवास निर्माणको लागि जग्गा खरिद गर्न कति रकम उपलब्ध गराउनेछ ?
जग्गा जमिन नहुने पुनर्स्थापनाका लाभग्राहीका लागि नेपाल सरकारले आवास निर्माण गर्न जग्गा खरिदको लागि रजिष्ट्रेशन दस्तुर तिरेको प्रमाणित लिखतको आधारमा बढीमा तीनलाख रुपयैया उपलब्ध गराउछ ।
