नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
धादिङ्ग


राहदानी लिन आउने सूचना

मिति २०७१ श्रावण ०६ गते देखी २०७१ श्रावण २७ गते सम्म राहदानी फारम बुझाउनु हुने सेवा ग्राही महानुभावहरुले आ-आफ्नो राहदानी लिन सक्कल नागरिकता तथा नगदी रसिद लिई आफै यस कार्यालयको कोठा नं. ५ मा सम्पर्क राख्नु हुन  र राहदानी प्रप्त भएका व्यक्तीहरुको विवरण PDF फायलमा राखिएकोले Download गरी हेर्न सकिने छ राहदानी नं. खाली  भएका व्यक्तीहरुको राहदानी प्रप्त नभएको व्यहोरा अनुरोध गर्दछौ ।

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय