नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
धादिङ्ग


घुम्ती शिविर सम्पन्न

सार्वजनिक सेवालार्इ जनताको घरदैलोमा पुरयार्इ सुशासनको अनुभूति गराउने नेपाल सरकारको नीति अनुरुप  जिल्ला प्रशासन कार्यालय  धादिङको संयोजनमा यस जिल्लाको धुनीवेशी नगरपालिकाको छत्रेदेउराली,भंज्याङपोखरीमा मिति २०७४/४/३१ र ३२ गते घुम्ती सेवा शिविर सम्पन्न भएको छ । उक्त शिविरमा निम्न अनुसारका सेवाहरु प्रदान गरिएको छ ।

   निम्न

१) नागरिकता वितरण ८५२ वटा

२) फोटो सहितको मतदाता परिचय पत्र वितरण ८४३ वटा

३) जेष्ठ नागरिक परिचयपत्र १७८ वटा

४) अपाङ्गता परिचयपत्र वितरण ३४ वटा

५)  स्वास्थ्य परिक्षण सहित औषधि वितरण २०० जना

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय