नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
धादिङ्ग


जिल्ला दैवीप्रकोप उध्दार समितिको सूचना

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग भद्रकालीप्लाजा काठमाडौको च.नं.४७३ मिति २०७३।७।२३ को प्राप्त  पत्रानुसार बिभागको मिति २०७३।६।२० मा भएको बैठकले सम्पूर्ण उत्पादक, वितरक तथा बिक्रेताले म्याद नाघेका, टुटफुट भएका र लेबल नभएका सामानहरुको छुट्टै क्षेत्रमा प्रबन्ध मिलाउने र त्यस्तो सामानहरु बिक्रीका लागि होइन (Not for sale) भन्ने सुचना उक्त स्थानमा राख्ने तथा त्यस्तो सामानहरु बिक्री कक्षमा फेला परेमा तत्काल कारबाहि गर्ने भन्ने निर्णय भएकोले सम्वन्धित सबैमा जानकारीको लागि अनुरोध छ ।

Additional Documents

Title Size Download
1487550704.pdf 1308 KB  Download

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय