नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
धादिङ्ग


  

  • मनसुन प्रर्तिकार्य योजना २०७४-३-२५

    मनसुन प्रतिकार्य योजना

  • सिलबन्दी बोलपत्र आव्हान २०७४-१-२१

       सिलबन्दी बोलपत्र आव्हान

  • घुम्ती शिविर सम्पन्न २०७३-११-२६

    एकिकृत घुम्ती सेवा शिविर सम्पन्न समाचार तल

  • DPRP 2073 २०७३-११-११

    धादिङ जिल्लाको विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना २०७३

  • जिल्ला दैवीप्रकोप उध्दार समितिको सूचना २०७३-११-९

    आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग भद्रकालीप्लाजा काठमाडौको च.नं.४७३ मिति २०७३।७।२३ को प्राप्त  पत्रानुसार बिभागको मिति २०७३।६।२० मा भएको बैठकले सम्पूर्ण उत्पादक, वितरक तथा बिक्रेताले म्याद नाघेका, टुटफुट भएका र लेबल नभएका सामानहरुको छुट्टै क्षेत्रमा प्रबन्ध मिलाउने र त्यस्तो सामानहरु बिक्रीका लागि होइन (Not for sale) भन्ने सुचना उक्त स्थानमा राख्ने तथा त्यस्तो सामानहरु बिक्री कक्षमा फेला परेमा तत्काल कारबाहि गर्ने भन्ने निर्णय भएकोले सम्वन्धित सबैमा जानकारीको लागि अनुरोध छ ।

  • dis profile २०७३-१-२३

    district profile

  • DPR plan dhading २०७२-९-१४

    DPR plan dhading

  • 24 gate samma ko rahat bibaran २०७२-२-२४

    24 gate samma ko rahat bibaran    

  • २०७२।२।२१ सम्म राहत वितरणकाे विवरण २०७२-२-२२

    मिति २०७२।२।२१ सम्म राहत वितरणकाे विवरण

  • राहदानी लिन आउने सूचना २०७१-५-२६

    मिति २०७१ श्रावण ०६ गते देखी २०७१ श्रावण २७ गते सम्म राहदानी फारम बुझाउनु हुने सेवा ग्राही महानुभावहरुले आ-आफ्नो राहदानी लिन सक्कल नागरिकता तथा नगदी रसिद लिई आफै यस कार्यालयको कोठा नं. ५ मा सम्पर्क राख्नु हुन  र राहदानी प्रप्त भएका व्यक्तीहरुको विवरण PDF फायलमा राखिएकोले Download गरी हेर्न सकिने छ राहदानी नं. खाली  भएका व्यक्तीहरुको राहदानी प्रप्त नभएको व्यहोरा अनुरोध गर्दछौ ।

  • राहदानी लिन आउने २०७१-५-११

    मिति २०७१ आषाढ २० गते देखी २०७१ श्रावण ५ गते सम्म राहदानी फारम बुझाउनु हुने सेवा ग्राही महानुभावहरुले आ-आफ्नो राहदानी लिन सक्कल नागरिकता तथा नगदी रसिद लिई आफै यस कार्यालयको कोठा नं. ५ मा सम्पर्क राख्नु हुन  र राहदानी प्रप्त भएका व्यक्तीहरुको विवरण PDF फायलमा राखिएकोले Download गरी हेर्न सकिने छ राहदानी नं. खाली  भएका व्यक्तीहरुको राहदानी प्रप्त नभएको व्यहोरा अनुरोध गर्दछौ ।

  • राहदानी लिन आउने सूचना २०७१-४-६

    मिति २०७१जेठ ज्१८ गते देखी २०७१ आषाढ ३ गते सम्म राहदानी फारम बुझाउनु हुने सेवा ग्राही महानुभावहरुले आ-आफ्नो राहदानी लिन सक्कल नागरिकता तथा नगदी रसिद लिई आफै यस कार्यालयको कोठा नं. ५ मा सम्पर्क राख्नु हुन ।

  • राहदानी लिन आउने सूचना २०७१-२-२८

    मिति २०७१ बैशाख ५ गते देखी २०७१ बैशाख २८ गते सम्म राहदानी फारम बुझाउनु हुने सेवा ग्राही महानुभावहरुले आ-आफ्नो राहदानी लिन सक्कल नागरिकता तथा नगदी रसिद लिई आफै यस कार्यालयको कोठा नं. ५ मा सम्पर्क राख्नु हुन ।

  • राहदानी लिन आउने सूचना २०७१-२-५

    मिति २०७० चैत्र १४ गते देखी २०७१ बैशाख ०४ गते सम्म राहदानी फारम बुझाउनु हुने सेवा ग्राही महानुभावहरुले आ-आफ्नो राहदानी लिन सक्कल नागरिकता तथा नगदी रसिद लिई आफै यस कार्यालयको कोठा न‌ं ५ मा सम्पर्क राख्नु हुन ।

  • राहदानी लिन आउने २०७३-१-१०

    मिति २०७२  चैत्र  २९  गते  सम्म राहदानी फारम बुझाउनु हुने सेवा ग्राही महानुभावहरुले आ-आफ्नो राहदानी लिन नगदी रसिद तथा सक्कल नागरिकता लिई यस कायालयको कोठा नं. ५ मा सम्पर्क राख्नु हुन अनुरोध गरिन्छ ।

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय